अन्तर्राष्ट्रिय

‘सिंहदरबार जलाइसक्यौ’ भनेका युवकलाई सरकारी वकिलको उन्मुक्ति

काठमाडौ- भदौ २४ गते जेनजी आन्दोलन क्रममा सिंहदरबारका प्रमुख प्रशासकीय भवनमा आगजनी गरिसकेको अभिव्यक्ति दिएका युवकमाथि मुद्दा नचल्ने निर्णय भएको छ। चितवन खैरहनी नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतममाथि...

बेलायती पूर्वराजदूत म्यान्डेलसन पक्राउ

लण्डन – बेलायती राजनीतिका प्रभावशाली व्यक्तित्व तथा अमेरिकाका लागि पूर्वराजदूत लर्ड पिटर म्यान्डेलसनलाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरेको आशंकामा लन्डनको महानगरीय प्रहरीले सोमबार उनलाई उत्तरी लन्डनको क्याम्डेनस्थित निवासबाट नियन्त्रणमा...

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार तैनाथ गरिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणबारे विचार गरिरहेको जनाएका छन् । हाल अमेरिकाले मध्यपूर्वमा लडाकु विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिङ्कन तैनाथ गरेको छ...

इरानलाई ट्रम्पको १५ दिनको अल्टिमेटम

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न १५ दिनको अल्टिमेटम दिएका छन्। वासिङ्टन डिसीमा बिहीबार आयोजित बोर्ड अफ पिसको बैठकमा बोल्दै ट्रम्पले इरानलाई १० देखि १५ दिनभित्र आणविक कार्यक्रममा...

बंगलादेशको नयाँ प्रधानमन्त्रीमा तारिक रहमान, आज शपथ ग्रहण

ढाका-  बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमको नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन् । १२ फेब्रुअरी मा भएको आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो । यस्तै जमात–ए–इस्लामी गठबन्धनले...

इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने

काठमाडौं – इरानले शुक्रबार ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन्। तस्निम समाचार एजेन्सीले बताए अनुसार ‘इरान र संयुक्तराज्य अमेरिकाबीच अप्रत्यक्ष वार्ता शुक्रबार मस्कटमा हुने र वार्ता आणविक मुद्दा र इरानमाथिको प्रतिबन्ध फुकुवामा...