

खेलकुद
टी–२० विश्वकप : न्युजिल्यान्डको जितसंगै श्रीलंका बाहिरियो
कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक श्रीलंकाको विश्वकप यात्रा सुपर–८ चरणमै टुंगिएको छ । बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट...
बिहिबार, फाल्गुन १४, २०८२आहा रारा गोल्डकपमा उपाधिका लागि जावलाखेल र सहारा भिड्दै
कास्की– आहा रारा पोखरा गोल्डकपको २५ औँ सस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउसो २ः०० बजे हुने खेलमा उपाधिका लागि जावलाखेल युथ क्लब र सहारा क्लब भिड्दै छन् । जावलाखेलले हालसम्म आहा...
शनिबार, फाल्गुन ९, २०८२टी–२० विश्वकप : आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि सुरु हुँदैछन् । जस अन्तर्गत पहिलो खेलमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु...
शनिबार, फाल्गुन ९, २०८२टी–२० विश्वकप : सुपर–८ पुग्ने सबै टोलीको टुंगो लाग्यो
मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । बुधबारको भएको समूह ‘ए’ को खेलमा नामिबियालाई हराउँदै पाकिस्तान अन्तिम टोलीको रूपमा सुपर ८ मा पुगेको हो ।...
बिहिबार, फाल्गुन ७, २०८२टि २० विश्वकप : दीपेन्द्रको अर्धशतकमा स्कटल्यान्डमाथि नेपालको जित
काठमाडौं – टी–२० विश्वकप अन्तर्गत नेपालले अन्तिम खेलमा जित निकालेको छ । मंगलबार साँझ मुम्बईमा सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो । नेपालको यो २०१४ विश्वकपपछि पहिलो जित हो । १७१ रनको...
बुधबार, फाल्गुन ६, २०८२टि -२० विश्वकप – वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल
मुम्बई – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा विहान सवा ११ बजेदेखि सुरु हुनेछ । समूह...
आइतवार, फाल्गुन ३, २०८२-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२
-
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
सोमवार, चैत्र २३, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
सोमवार, चैत्र २३, २०८२ -
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
सोमवार, चैत्र २३, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
सोमवार, चैत्र २३, २०८२




