समाचार

देशभरि बदली, पहाड–हिमालमा वर्षा र हिमपातको चेतावनी

पश्चिमी न्यूनचाप सक्रिय, पहाडी–हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना कायम काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले जनाएको छ कि हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेको छ। यस प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

चुनावी माहोलले सेयर बजारमा उत्साह, नेप्से ५८ अंक बढ्दा १४ अर्बको कारोबार 

११ माघ, काठमाडौं । देशभरि चुनावी माहोल बढेसँगै सेयर बजारमा उत्साह आएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा देश होमिएपछि सेयर बजार सूचकमा उच्च अंकको सुधार देखिएको हो । ६ माघमा चुनावी उम्मेदवारको...

भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल

२ माघ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताएका छन् । मन्त्री खनालले भन्सार ऐन आएपनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको...

बंगलादेश टी-२० विश्‍वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने

१० माघ, काठमाडौं । आईसीसीले टी-२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाएको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न जान अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई सहभागी नगराउने निर्णय गरेको हो । बीसीबीले निरन्तर भारतमा...

विश्वभरका नेपालीलाई अभूतपूर्व उत्सवमा एकसाथ नचाउने त्यो गोर्खाली छोरो

मुटुको चाल तीब्र थियो । जति–जति साँझ छिप्पिंदै जान्थ्यो, सम्भावित नतिजाको पर्खाइले मान्छेलाई बेचैन बनाइरहेको थियो । त्यस्तो कहिल्यै भएको थिएन र कहिल्यै हुने छैन, जस्तो प्रशान्त तामाङको जिन्दगीमा भइदियो । वायुमण्डल चिसिंदै गएको...

भन्सार सेवा सुधार गर्नुपर्नेमा उद्योगीको जोड

भैरहवा — मूल भन्सारका सेवामा सुधार गरेर आयात–नियातकर्तालाई सुविधा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ । भन्सारका सेवा प्रभावकारी तुल्याउन नीति, प्रविधि, पूर्वाधार र जनशक्ति विकास गरिनुपर्ने सरोकारवालाको भनाइ थियो । त्यसका लागि भन्सार कार्यालयले...