समाचार

सिंहदरबार जलाउने युवती बालेनको चुनाव प्रचारमा

काठमाडौ – प्रतिनिधिसभा सदस्यको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको चुनावी प्रचार अभियानमा भदौ २४ गतेको विध्वंशमा संलग्न महिला पनि सक्रिय भएको पाइएको छ ।...

एक दिनमै पुरानो घर फर्किए सभापति थापाले काँग्रेस भित्राएका वडाअध्यक्ष गुप्ता

सर्लाही- सर्लाही ५ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले पार्टीमा भित्र्याएका वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता आफ्नै पार्टीमा फर्किएका छन् । सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष गुप्ताले बिहीबार आफ्नै पूरानो पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपालमा...

सवारी साधन एकापसमा ठोक्किँदा भक्तपुरमा एकको मृत्यु, घाइतेको उपचार हुँदै

भक्तपुर  भक्तपुरको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट...

रवि लामिछानेलाई ‘डिस्चार्ज’ गर्ने तयारी

काठमाडौं – काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (माघ १५) ‘डिस्चार्ज’ गर्ने तयारी गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले...

पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना

काठमाडौं – पूर्व प्रधानमन्त्री एंव नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुगेका थिए । त्यहाँबाट...

इरान नजिक अमेरिकी युद्धपोत, ट्रम्पको चेतावनीले विश्व तनावग्रस्त

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई...