प्रशासन

देउवा दम्पती माथि भएको अपमानको कारण काँग्रेसमा बस्न सकिन : काँग्रेस नेतृ देवकी भट्ट

डडेल्धुरा : डडेल्धुरा जिल्लाका सामाजिक क्षेत्रमा क्रियाशील तथा नेपाली कांग्रेसकी अमरगढी नगरसचिव देवकी भट्ट ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा गरेकी छन् । उनले आज (बिहिबार) सामाजिक सञ्जाल मार्फत आफ्नो नेपाली कांग्रेस...

रास्वपाको भैरहवामा गर्ने भनिएको चुनावी सभा स्थगित

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ । रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राम घिमिरेले भोलि भैरहवामा गर्ने भनिएको कार्यक्रम केन्द्रको निर्देशन अनुसार...

कर्ण मल्लले गरे नैन सिंह महरलाई सहयोग नगर्ने संकेत

डडेल्धुरा-  नेपाली काँग्रेस (बि.पी.) का उप सभापति तथा सुदूरपश्चिम प्रदेशका पूर्व सांसद कर्ण बहादुर मल्लले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका नैन सिंह महरलाई सहयोग नगर्ने संकेत गरेका छन । नेपाली...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बाचा : १०० दिनभित्र साना बचतकर्ताहरूको बचत फिर्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्ने उल्लेख गरेकोछ।‌ रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सार्वजनिक गरेको १००...

चुनावी घोषणा पत्र सार्वजनिक गर्दे एमाले

काठमाडौं – नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने तालिका छ । घोषणापत्रमा एमालेले समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना,...

राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ स् ज्ञानेन्द्र शाह

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशको अस्तित्व नै संकटमा परेको भन्दै राष्ट्रिय सहमतिबाट समस्याको साधान गरेरमात्र चुनावमा जानु उपयुक्त हुने सुझाव दिएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार जारी गरिएको भिडिओ सन्देशमा पूर्व...