समाचार

ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सक भन्छन्- डिस्चार्ज गर्न सकिन्छ

काठमाडौं – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । शनिबार बिहानदेखि भर्ना भएका ओलीलाई अब ‘डिस्चार्ज’ गर्न सकिने उनीहरूको भनाई छ । ‘सबै रिपोर्ट...

टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

पाल्पा- पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पाल्पाको झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबासस्थित भित्रि सडकमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय...

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल तथा बाँकी...

जेनजी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ ।  जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम...

शपथ हुने छाँटकाँट नदेखेपछि पुनः आफ्नो आत्मकथा बेच्दै महाविर पुन

पोखरा – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले फेरि आफ्नो आत्मकथा बेच्न सडकमा निस्किने भएका छन् । आफ्नो आत्मकथा बिक्री गर्दै देश दौडाहा गरिरहेका पुनलाई सडकमा बसेर किताब नबेच्न र...

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ : रक्षा बम

काठमाडौं – राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठ नियुक्त भएपछि चौतर्फी आलोचना सुरु भएको छ। जेन-जी पुस्ताकी अभियन्ता रक्षा बमले उक्त नियुक्तिप्रति कडा आपत्ति जनाउँदै यसलाई ‘नैतिकता र विज्ञताको उपहास’...