प्रशासन

प्रतिनिधिसभा निर्वाचन : जसपाका उम्मेदवार नै एमालेमा प्रवेश

बुटवल- जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बनेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्। जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै आफू...

उनेपाको घोषणापत्र : ‘राइट टु रिजेक्ट’ को प्रस्ताव

काठमाडौँ — उज्यालो नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टीले आइतबार घोषणापत्र सार्वजनिक गरेका छन् । उज्यालो नेपाल पार्टी (उनेपा) अध्यक्ष कुलमान घिसिङले सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा सांसदको संख्या घटाउने र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिने...

चुनावी मैदानमा देउवाको खोजी- अपदस्थ सभापतिले कांग्रेसलाई कसरी मत माग्ने ?

काठमाडौं – कांग्रेसको दोश्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा यतिबेला निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ झरेका छन् । जेन–जी आन्दोलनको मर्मअनुरूप पार्टीको नेतृत्व र नेतृत्व बदलेर चुनावमा होमिएका उनलाई अन्तरघातसँगै उदीयमान शक्तिको...

शेरबहादुर देउवाको सुझबुझपूर्ण कदमले निर्वाचनको बाटो खोल्यो : मुख्यमन्त्री शाह

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण र जिम्मेवार पहलका कारण निर्वाचन सुनिश्चित भएको बताएका छन्। जेन–जी आन्दोलनपछि गठन भएको सरकारले निर्वाचन मिति तोके पनि अन्योल सिर्जना भएको...

सांसदकै मत चोरी ! सर्वसाधारणको के होला ?

विराटनगर । राष्ट्रियसभा निर्वाचन अनुसार आइतबार भएको मतदानमा एक जना सांसदको मत नै चोरी भएको पाइएको छ । राष्ट्रियसभा निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रदेशसभाका ९२ जना सांसदमध्ये ५ जनाले मतदान गरेनन् । ८७...

राष्ट्रिय सभा निर्वाचन- कहाँबाट को भए निर्वाचित?

आज राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ९५.६८ प्रतिशत मतदान भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता निर्वाचनमा अनुपस्थित रहे। प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको सम्पूर्ण ध्यान फागुन २१ को प्रतिनिधि सभा...