

-
काठमाडौं – नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।
जनकपुरमा बुधबार दिउँसो २बजेदेखि सुरू भएको कांग्रेसको प्रतिज्ञा सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। नेपाली काँग्रेसले नेपाली काँग्रेसको ध्येयः समुन्नत नेपाल, सम्मानीत नेपाली नारा सहित आफ्नो १० बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो जसको सारांश यस प्रकार रहेको छ ।
यी हुन् कांग्रेसका प्रतिज्ञा पत्रको १० भिजन:
१. सम्मानित भएर बाँच्न पाउने नेपाल
२. सपना देख्न सक्ने नेपाल
३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४. पेटभरी खुवाउने, देशलाई चिनाउने नेपाल
५. ओखती र ओत दिने नेपाल
६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८. मौलिकता गर्व गर्ने आधुनिक नेपाल
९. विश्वले सम्मान गर्ने स्वभिमानी नेपाल
१०. समुन्नतिमा लम्कने नेपाल
News Desk 0 response बुधबार, फाल्गुन ६, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




