

-
काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।
आयोगका अनुसार ६३ राजनीतिक दलबाट पेश भएका बन्दसूचीमा कुल ३ हजार १३५ जना उम्मेदवार कायम भएका छन्। अन्तिम सूचीमा १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका छन्।
News Desk 0 response मङ्लबार, माघ २१, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२




