

-
बुम्बई – भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएपछि उनकी पत्नी सुनेत्रा पवार उपमुख्यमन्त्री बनेकी छन्। शनिबार उनले उपमुख्यमन्त्रीको शपथ र पदभार ग्रहण गरेकी छन्।
योसँगै महाराष्ट्रले पहिलो पटक महिला उपमुख्यमन्त्री पाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। विधानसभा चुनावमा भारतीय जनता पार्टीले अजित पवारको नेश्नलिस्ट कांग्रेस र एकनाथ सिन्देको शिवसेनासँग गठबन्धन गरेको थियो। भाजपाकै देवेन्द्र फडनविस मुख्यमन्त्री बनेका थिए। सिन्दे र पवार उपमुख्यमन्त्री बने।
पवार माघ १४ गते आफ्नो गृहजिल्लामा आयोजित कार्यक्रममा भाग लिन जाँदै गर्दा उनी सवार विमान बारामति अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो। दुर्घटनामा उनीसहित ६ जनाको मृत्यु भएको थियो।
News Desk 0 response शनिबार, माघ १८, २०८२
सम्बन्धित शीर्षकहरु
-
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
आइतवार, चैत्र २२, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
आइतवार, चैत्र २२, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
आइतवार, चैत्र २२, २०८२ -
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
आइतवार, चैत्र २२, २०८२ -
संसद्को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश..
बुधबार, चैत्र १८, २०८२
-
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज..
सोमवार, चैत्र २३, २०८२ -
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के..
सोमवार, चैत्र २३, २०८२ -
फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए..
सोमवार, चैत्र २३, २०८२ -
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि खुल्यो
सोमवार, चैत्र २३, २०८२




